‘विज्ञ सम्मेलनको लक्ष्य नेपालमा ज्ञान सिप र प्रविधि भित्र्याउने हो’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुँदैछ । त्यसै सन्दर्भमा सम्मेलन संयोजक डा. हेमराज शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, सम्मेलन कहिले र किन गर्न लाग्नुभएको हो ? गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा गर्नेगरी विज्ञ सम्मेलनको तयारी … Continue reading ‘विज्ञ सम्मेलनको लक्ष्य नेपालमा ज्ञान सिप र प्रविधि भित्र्याउने हो’